२० असोज, काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको एकता विकास बैंक लिमिटेडको दोश्रो वाषिर्क साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभाको चुक्ता पुँजी २० करोड पुर्याउने गरी पुँजी वृद्धिको विशेष प्रस्ताव पास गरेको वैंकका अध्यक्ष डा. ध्रुवप्रसाद ढकालले बताउनुभयो । हाल बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । यसै आवभित्र बैंकले सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने जनाएको छ ।
सभाले उपयुक्त बैक तथा वित्तीय संस्थासंग मर्जरको प्रकि्रया अगाडि वढाउन संचालक समितिलाई अवश्यक अख्तियारी समेत प्रदान गरेको छ । क्षेत्रीय स्तरकोे विकास वैकको रुपमा इजाजत प्राप्त यस वैंकले २०६८ कार्तिक ७ गतेवाट कारोवार आरम्भ गरेको हो ।
कपिलवस्तुको पिपरा, चन्द्रौटा, दाङ्गको घोराही गरी ३ स्थानमा शाखा तथा कपिलबस्तुको वनगाई र रुपन्देहीको बुटवल देवीनगरमा विस्तारित शाखा कार्यालय स्थापना गरी मुख्य शाखा कार्यालयसँगै ६ स्थानवाट सेवा प्रदान गरिरहेको छ । बैंकले चालु आव २०७०/७१ मा थप ३ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।
ग्राहक संख्या १५ हजार पुगेको बैंकले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार वैंकको ८५ करोड निक्षेप र ७० करोड कर्जा लगानी रहेको छ । ग्राहकमुखी सेवा सञ्चालन गर्ने क्रममा ५० लाखसम्मको कर्जा ३० घण्टाभित्र स्वीकृत गर्ने व्यवस्था मिलाएको बैंकको भनाइ छ ।

Sample Text
Powered by Blogger.
skskill
Blog Archive
-
▼
2013
(43)
-
▼
October
(43)
- ला लिगामा बार्सिलोनाको आठौं जित
- रियल मड्रिडको नाटकीय जितमा रोनाल्डो हिरो
- रोगी खसीको सिङमा रातो रंग ,उपत्यका भित्रने खसीको प...

- जेलभित्रै रात बिताउँछन् १४ हजार नेपाली, देशभरिका...

- खुद्रा कर्जा र निक्षेपमा केन्दि्रत हुने एसबिआईको र...

- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- एकता विकास बैंकको साधारणसभा सम्पन्न
- यू–१९ फुटबल : नेपाल र भारत भिड्दै
- यू–१९ फुटबल : नेपाल र भारत भिड्दै
- पार्टीसँग सल्लाह गरेरै उम्मेद्वारी छोडेको हुँ : भू...
- लालूलाई पाँच वर्षको जेल सजाय
- यौन सुखका लागि तडि्पनेहरुको संख्या बढ्दो

- निर्वाचनमा सेनाले लाठी बोक्ने !
- एमाले उम्मेदवार आलममाथि भएको आक्रमणको छानविन सुरु
- उम्मेदवारको मनोनयन पत्र र उजुरीपत्र जाँच्ने
- कांग्रेसको उम्मेद्वार सूचीमा ‘उपल्ला’ जाति मात्रै ...
- चुनावी पल्टनियाँ तयार भए, घोषणापत्रको अत्तोपत्तो भ...
- गुगलले यसरी निल्दैछ मान्छेको दिमाग
- गुगलले यसरी निल्दैछ मान्छेको दिमाग
-
▼
October
(43)