उम्मेदवारको मनोनयन पत्र र उजुरीपत्र जाँच्ने


२० असोज, काठमाण्डौं । निर्वाचन आयोगले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ दर्ता भएका उम्मेदवारहरुको मनोनयन पत्र र उजुरीपत्रमाथि जाँचबुच गर्ने भएको छ ।
निर्वाचनको नियमित कार्यतालिका अनुसार आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय गर्ने जनाएको हो । आज अन्तिम निर्णय गरेपछि आयोगले सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
त्यस्तै २२ असोजमा उम्मेदवारको नामावली फिर्ता लिने, २३ असोजमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ असोजमा उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने कार्यक्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
-

Posted by
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam molestie molestie nisl, eu scelerisque turpis tempus at. Nam luctus ultrices imperdiet.

0 comments

Leave a Reply

Sample Text

Powered by Blogger.

skskill

Blog Archive

Labels